Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

जिल्ला प्रहरी कार्यालय, चितवनले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा गत वैशाख ४ गतेदेखि विहीबार (आज)सम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो । चितवनका प्रहरी उपरीक्षक दीपक थापाले विहीबार (आज) दिएको जानकारीअनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइएको छ । आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ…