Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


असंवैधानिक तवरबाट वितरण गरिएका नागरिकता खारेज गर्न बुद्धिजीवीहरुको माग


0
Shares

नेपाल समाजवादी कांग्रेसले बिहीबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले जथाभावी नागरिकता वितरण गर्दा मुलुक अप्ठ्यारो अवस्थामा परेको भन्दै त्यस्ता नागरिकताका प्रमाणपत्र खारेज गर्न सरकारसँग माग गरेका हुन् ।

उनीहरुले मुलुकलाई विखण्डनको अवस्थामा पुर्‍याउने योजनाअनुसार संघीयता लागू गरिएको आरोपसमेत लगाए । समाजवादी कांग्रेसका अध्यक्ष गोविन्द निरौलाले मुलुकलाई बचाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।