Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


मानवअधिकार आयोगको वार्षिक प्रतिवेदनबारे छलफल

आइतबार सिंहदरवारमा बसेको समितिको बैठकमा सांसदहरुले आयोगले मानवअधिकार राष्ट्रिय कार्ययोजनाको तयार गर्नु प्रशंसनीय भए पनि मानवअधिकारको अवस्था सन्तोषजनक नभएको टिप्पणी गरेका थिए । समितिका सदस्यहरुले आयोगले गरेका सिफारिसहरुको प्रभावकारी कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।