Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


अखण्ड संकिर्तन सातौं महिनामा प्रवेश

श्रीकृष्ण द्वैपायनको २८ औं अवतारका रुपमा दमौलीमा जन्म लिएका महर्षि वेदब्यासको जन्मभूमिलाई विश्वमाझ चिनाउन अखण्ड किर्तन लगाइएको संकिर्तन आयोजक वेद अनुयायी प्रतिष्ठान तनहुँले जनाएको छ । विश्वका ओमकार परिवारको मूल तीर्थस्थलको रुपमा विकास गर्न १८ महिने अखण्ड हरिनाम संकृतन कार्यक्रम गरिएको कार्यक्रमका संकल्पक शान्ति स्वरुपानन्द दामोदर बाबाले जानकारी दिए । कात्तिक १ गतेबाट सुरु भएको…