Logo १८ आश्विन २०८३, आइतबार | Mon Oct 5 2026


स्थानीय तहको निर्वाचनमा राष्ट्रपति भण्डारीले मतदान नगर्ने

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि दलहरुले मनोनयन गरेपछि राष्ट्रपतिले आफू संविधानको संरक्षक भएकाले निर्वाचनमा सहभागी भएर मतदान गर्दा कुनै दल विशेषलाई मत हाल्नुपर्ने भएकाले त्यस्तो निर्णयमा पुगेको उनका प्रेस सल्लाहकार माधव शर्माले जानकारी दिए । राष्ट्रपति भण्डारीको नाम काठमाडौं जिल्ला बूढानीलकण्ठ नगरपालिका–३, चपलीको मतदाता नामावलीमा रहेको छ । (रासस)