Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


महोत्तरीका आधादर्जन गाउँमा एकैसाथ सयभन्दा बढी ‘निलगाई’ फेला

स्थानीय बासिन्दाकाअनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायतका गाउँमा दुर्लभ वन्यजन्तुकोरुपमा रहेको निलगाई एक सयभन्दा बढीको संख्यामा देखिएका छन् । यसअघि कहिले नदेखिएको गाईजस्तो तर नीलोरङका ती जनावर एक्कासि ती गाउँको वनमा आएपछि गाउँले ती जनावरलाई हेर्नका लागि वनमा ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताए । एक सयभन्दा बढीको संख्यामा रहेका निलगाई त्यस क्षेत्रका…