Logo ६ असार २०८३, शनिबार | Sat Jun 20 2026


वैशाख २५ देखि नारायणगढ–मुग्लिन सडकखण्ड चौबिसै घण्टा खुल्ने

मर्मतका लागि अहिले दिउँसोको समयमा यातायात सञ्चालनमा रोक लगाइएको भए पनि स्थानीय तहको निर्वाचनलाई ध्यानमा राख्दै वैशाख २५ गतेदेखि आगामी जेठ ३ गतेसम्म आवतजावत सुचारु गर्न लागिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको हो । यो समयमा सडक मर्मतको कार्य स्थगित गरिने र यातायात सुचारु गरिने आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।