त्रिवि संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० अनुसार परीक्षाको मर्यादाविपरीत काम गर्ने परीक्षा क्रमांक ४८०६७६, ४२५००१८, ६१८०१४४ र ८७९००३५ का परीक्षार्थीलाई त्रिविबाट सञ्चालन हुने २०७४ सालसम्मको कुनै परीक्षामा सम्मिलित हुन नपाउने गरी दुई वर्षका लागि निष्काशन गरिएको छ ।
परीक्षाफल नेपाल टेलिकमको १६०२ डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिनेछ । रासस










प्रतिक्रिया दिनुहोस्