-प्रज्ञा तिमल्सिना/ ईमज सेमेस्टर प्रणालीमा एउटा कक्षामा कम्तिमा ४० जना विद्यार्थी आवश्यक हुने प्रावधान छ । तर कतिपय विषयमा दुई र पाँच जनासम्म मात्र विद्यार्थीहरु भएपछि अब ति विषय संचालन गर्ने नगर्नेबारे विश्वविद्यालय आफंै दुविधामा छ । इतिहास , सस्कृत, भुगोल, राजनीति शास्त्र, नेपाली, नेपाल भाषा लगायतका विषयमा विद्यार्थी संख्या निकै कम छ । विद्यार्थी…