परिषद्को मंगलबार बसेको बैठकले बस्न्यातलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको हो । बस्न्यात आयोगका आयुक्तकोरुपमा कार्यरत् छन् ।
बैठक पुनः बुधबार अपराह्न ४ बजे बस्नेछ ।
महालेखा परीक्षक तथा अन्य संवैधानिक निकायमा रहेको रिक्त पदमा नियुक्तिका लागि परिषद्ले सिफारिस गर्ने जनाइएको छ । रासस










प्रतिक्रिया दिनुहोस्