काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली समयअनुसार मंगलबार (आज) राति ९ बजेर ४५ मिनेटमा डीभी चिट्ठाको नतिजा प्रकाशित हुने उल्लेख गरेको छ ।
दूतावसको जानकारीअनुसार सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ तारिखसम्म अनलाइन आवदेन दिएकाहरुको नामावली चिट्ठामार्फत् सार्वजनिक गर्न लागिएको हो ।
दूतावसले डीभी विजेताहरुलाई इमेल व अरु कुनै माध्यममार्फत् कुनै जानकारी नगराउने उल्लेख गर्दे कुनैपनि शुल्कको लागि अनुरोध नगर्ने जानकारी गराएको छ ।
यहाँ क्लिक गरेर नतिजा हेर्न सकिन्छ











प्रतिक्रिया दिनुहोस्