फाइल फोटो
उनले शुक्रबारै साँझ सर्वोच्च अदालतमा आइ हाजिर गरेर आफ्नो अदालती काम सुरु गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
नेपाल प्रहरीको महानिरीक्षक पदमा बढुवाको विषयलाई लिएर व्यवस्थापिका–संसदमा कार्कीविरुद्ध आइतबार महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।
शुक्रबारै न्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसदमा दर्ता भएको महाभियोगको प्रस्तावलाई यथास्थितिमा राखी शुक्रबारैदेखि काम गर्न/गराउन विपक्षीका नाममा अन्तरिम आदेश जारी गरेको थियो । रासस










प्रतिक्रिया दिनुहोस्