Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


महालेखा परीक्षकमा टंकमणि शर्मा सिफारिस


0
Shares

परिषदको बुधबार सिंहदरबारमा बसेको बैठकले शर्माको नाम सिफारिस गरेको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए ।

संसदीय सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ ।

उमेर हदका कारण महालेखा परीक्षक भानुप्रसाद आचार्यले अवकास पाएपछि लामो समयदेखि महालेखा परीक्षकको पद रिक्त रहँदै आएको छ ।