Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


अस्थायी शिक्षकहरु आन्दोलित


0
Shares

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी अस्थायी शिक्षकहरुले आफूहरुलाई स्थायी गर्नुपर्नेलगायतका माग पूरा नभएको भन्दै आन्दोलन थाल्ने जनाएका हुन् ।

सरकारले सबै अस्थायी शिक्षकहरुलाई एउटै प्रक्रियाबाट स्थायी गर्नुपर्ने उनीहरुको माग छ ।