इलाका प्रहरी कार्यालय उर्लाबारीकाअनुसार को१ख ३५९३ नम्बरको बसले विपरीत दिशाबाट आइरहेको मे३प ३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उर्लाबारी–८ का २१ वर्षीय सागर रुचाल र सोही ठाउँका ३२ वर्षीय सूर्यबहादुर विकको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई स्थानीय अरनिको अस्पताल लैजानेक्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्