शुक्रबार राजधानीमा नेपाल पत्रकार महासंघले गरेको कार्यक्रममा सहभागीहरुले स्थानीय निर्वाचनको सन्दर्भमा सन्चारमाध्यमहरुले सन्तुलित ढंगले समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासघंका अध्यक्ष डा. महेन्द्र विष्टले नेपाली सन्चारमाध्यमहरु अहिले पनि चुनौतीकै बीचबाट गुज्रिरहेको भन्दै समाचार संकलन र सम्प्रेषणका लागि उपयुक्त वातावरण बन्नुपर्नेमा जोड दिए ।
यस्तै, उच्चस्तरीय मिडिया आयोगका अध्यक्ष काशीराज दाहालले समाचार सम्प्रेषणमा पारदर्शीता र विश्वसनीयता आवश्यक हुने बताए ।










प्रतिक्रिया दिनुहोस्