Logo १९ बैशाख २०८३, शनिबार | Sat May 2 2026


सरकार र विद्यार्थी संगठनबीच सहमति, बढाएको शुल्क फिर्ता नलिए दर्ता खारेज हुने


0
Shares

फाइल फोटो 

शुल्क फिर्ता नलिने विद्यालयहरुको दर्ता खारेजी गर्ने सहमति भएको विद्यार्थी नेताहरुले बताएका छन् ।

यो सहमतिसँगै विद्यार्थी संगठनहरुले आन्दोलनका कार्यक्रमहरु फिर्ता लिएको नेविसंघका उपाध्यक्ष पुष्पकुमार शाहीले जानकारी दिए ।

आन्दोलनरत् विद्यार्थी संगठन र शिक्षामन्त्री धनीराम पौडेलबीच शुक्रबार भएको वार्तामा १५ दिनभित्र शुल्क फिर्ता लिने र फिर्ता नगर्ने विद्यालयको दर्ता खारेज गर्ने सहमति भएको हो ।