Logo २६ बैशाख २०८३, शनिबार | Sat May 9 2026


गृहमन्त्री शर्माको निर्देशन कार्यान्वयनमै नआउने छाँट

यसकै नाममा अर्बौं रुपैयाँ सकाइएको छ । सडक विस्तार होस्, ट्राफिक लाइट जडान वा जेब्राक्रसिङ । सरकार परिवर्तनसँगै फेरिएर गृहमन्त्री र ट्राफिक प्रहरीसमेतको काम देखाउने मेलो बन्छ । तर, त्यो दीगो र टिकाऊ भने देखिएको छैन । पटक–पटकको अनेकन प्रयोगले काठमाडौं सहर प्रयोगशालामा परिणत हुँदै गएको हो । मन्त्रीदेखि ट्राफिक प्रमुखमा नेतृत्व लिएर आउनेसम्मको काम…