Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


जोरपाटीमा अनियन्त्रित भएको माइक्रोको ठक्करबाट एकको मृत्यु, दुईजना घाइते

जोरपाटी–बौद्ध प्रहरीवृत्तका प्रहरी नायब उपरीक्षक अच्युतप्रसाद पुडासैनीकाअनुसार कलंकीबाट थली जाँदै गरेको बा१ज ९८०९ नम्बरको माइक्रोबसले अनियन्त्रित भइ बिहीबार अपराह्न ४ बजे पदैलयात्री र सडकछेउमा तरकारी बेच्ने व्यक्तिलाई ठक्कर दिएको थियो । ठक्करबाट तरकारी व्यवसायी २७ वर्षीय रूपलाल साहको मृत्यु भएको छ भने सो दुर्घटनामा परी घाइते भएका ६० वर्षीया चिरीमाया बुढाथोकी र २२ वर्षीय प्रदीपकुमार…