Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


अमेरिका पुर्‍याइएका मध्यकालिन चार थान मूर्ति फिर्ता

आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी विभागले अमेरिकाबाट फिर्ता आएका १५ औँ शताब्दीको मारविजयको मूर्ति, स्थानक अमोघपाशा लोकेश्वरको मूर्ति, १६औँ शताब्दीको स्थानक अमोघपाश लोकेश्वरको मूर्ति र १७औँ शताब्दीको मञ्जुश्रीको मुर्ति सार्वजनिक गरेको हो । ती मूर्ति कसरी अमेरिका पुगेका थिए भन्नेबारे केही खुलाइएको छैन । विभागले फिर्ता आएका मूर्तिहरु सर्वसाधारणको अवलोकनका लागि राष्ट्रिय संग्राहलय छाउनीमा राख्ने…