२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


‘पिछडिएका जातजातिको अवस्थामा सुधार गर्न जनप्रतिनिधिहरुको ठूलो भूमिका’


0
Shares

शनिबार राजधानीमा नेपाल तामाङ घेदुङले तामाङ समुदायबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गर्न गरेको कार्यक्रममा उनले समाजलाई सकारात्मक दिशामा लैजाने गरी भूमिका खेल्न आग्रह गरे ।

स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट देशभरमा नगरप्रमुख तथा गाउँप्रमुखमा ३१ जना, उपप्रमुखमा ३१ जना र वडाध्यक्षमा ३३७ जना तामाङ समुदायबाट निर्वाचित भएका छन् ।