
शुक्रबार राति साढे ११ बजेदेखि लागेको आगो निभाउने प्रयास भइरहेको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरबाट गएका ८ वटा दमकल, सुरक्षाकर्मी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा प्रयास भइरहेको हो ।
आगलागीबाट उद्योग जलेर ध्वस्त भएको छ । आगलागीको कारण खुल्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्