आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी विभागले अमेरिकाबाट फिर्ता आएका १५ औँ शताब्दीको मारविजयको मूर्ति, स्थानक अमोघपाशा लोकेश्वरको मूर्ति, १६औँ शताब्दीको स्थानक अमोघपाश लोकेश्वरको मूर्ति र १७औँ शताब्दीको मञ्जुश्रीको मुर्ति सार्वजनिक गरेको हो ।
ती मूर्ति कसरी अमेरिका पुगेका थिए भन्नेबारे केही खुलाइएको छैन ।
विभागले फिर्ता आएका मूर्तिहरु सर्वसाधारणको अवलोकनका लागि राष्ट्रिय संग्राहलय छाउनीमा राख्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्