Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


११ जना वरिष्ठ चित्रकारका चित्रकला प्रदर्शनीमा

नेपाल राष्ट्रिय योजना आयोग र ललित कला क्याम्पसको संयुक्त आयोजनामा भएको उक्त प्रदर्शनीमा ११ जना वरिष्ठ चित्रकारहरुले बनाएका चित्रहरु प्रदर्शनमा राखिएका छन् । योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका उपकुलपति रागिनी उपाध्यायले प्रदर्शनीको उद्घाटन गरेका थिए ।