Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


गुरु पूर्णिमा तथा ज्यापु दिवसका अवसरमा गुरुहरुको सम्मान


0
Shares

ज्यापु संस्कृतिका ६३ टोलका गुरुलाई संयुक्त भेला पारेर सम्मान गरिएको हो । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले ज्यापु गुरुहरुको सम्मान गरेका हुन् ।

कोषले ज्यापु दिवसका अवसरमा प्रत्येक वर्ष विभिन्न क्षेत्रका अगुवाहरुलाई पनि सम्मान गर्ने गरेको छ ।