Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


विपद व्यवस्थापन विधेयक १५ दिनभित्र संसदमा पेश गर्न निर्देशन

विकास समितिको सिंहदरबारमा बसेको बैंठकले दैवी प्रकोप व्यवस्थापनका लागि विधेयक आवश्यक भएको भन्दै पेश गर्न निर्देशन दिएको हो । सप्तरीको तिलाठीलगायत तराईका अधिकांश जिल्ला बाढी प्रभावित भएको भन्दै डुवानबाट प्रभावित भएकालाई उद्धार, राहत, वस्ती स्थानान्तरणका लागि तत्काल काम गर्न पनि सरकारलाई निर्देशन दिइएको छ । विकास समितिका सभापति रवीन्द्र अधिकारीले बाढी प्रभावित क्षेत्रमा जल उत्पन्न…