Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


सरकारको मुख्य सचिवमा राजेन्द्रकिशोर क्षत्री नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले क्षत्रीलाई मुख्यसचिवमा नियुक्त गरेको हो । मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक (एडिबी)को उपकार्यकारी निर्देशक बनेर काजमा फिलिपिन्सको मनिला गएपछि मुख्य सचिव पद रिक्त थियो । सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कार्यरत् क्षत्री वरिष्ठ सचिव थिए । उनी कानुन समूहबाट निजामती सेवामा प्रवेश गरेका थिए । क्षत्रीको कार्यकाल आगामी कात्तिक ८…