मृत्यु हुनेमा सानोगाउँकी ६० वर्षीया मंगली कुमाल छन् ।
बुधबार दिउँसो ना१ज ४२०० नम्बरको बोलेरो जिप ‘ब्याक’ गर्नेक्रममा ठक्कर दिँदा महिलाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
6:21 pm, Wed, 12 July 17

प्रतिक्रिया दिनुहोस्