अभियानअन्तर्गत् सरकारी बजेटबिनै पहिलोपटक चुरे जंगलमा नेपाली सेना, जिल्ला वन कार्यालय र स्थानीयको सहभागितामा १५ हजार ८०० वृक्षरोपण गरिएको छ । गोरखनाथ गण महेन्द्रनगर धनुषाका गणपति खेमराज शर्माको विशेष सक्रियतामा चुरे जंगलमा वृक्षरोपण गरिएको हो । सात दिनसम्म चलेको वृक्षरोपण अभियानमा विद्यार्थी, विभिन्न संघ–संस्थाका प्रतिनिधिलगायतको पनि सहभागिता थियो । वृक्षरोपणका लागि वन कार्यालयले विभिन्न प्रजातिका…