Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


‘क्लिन फिड’ नीति तत्काल लागू नहुने

विज्ञापनरहित नीति, २०७३ मा उल्लेखित कतिपय कार्य सम्पादन गर्न बाँकी रहेको हुँदा तत्कालका लागि स्थगित गरिएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले राससलाई जानकारी दिए । सन्चार मन्त्रालयबाट डाउनलिंक अनुमति लिइ नेपालमा प्रसारण गरिने विदेशी टेलिभिजन च्यानलको प्रसारण साउन १ गतेदेखि ‘क्लिन फिड’ (विदेशी विज्ञापन हटाउने व्यवस्था) लागू गर्न मन्त्रालयले यही साउन २९ गते सूचना…