मृत्यु हुनेमा शुक्लागन्डकी नगरपालिका वडा नम्बर–२ कोत्रेका १८ वर्षीय उज्जवल गुरुङ रहेका छन् ।
साथीहरुसँगै पौडी खेल्न गएका उनको पौडी खेल्नेक्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी निरीक्षक सुमन चालिसेको टोलीले शव निकालेको थियो । शवलाई पोस्टमार्टमका लागि पश्चिमान्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।










प्रतिक्रिया दिनुहोस्