Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


फोटो पत्रकारले खिचेका मन छुने तस्वीर (भिडियो)


0
Shares

त्यति मात्र होइन, फोटो पत्रकारिता गर्नेका चुनौतीसमेत प्रदर्शनीले उजागर गरेको छ ।

न घाम, न पानी, न त कुनै बाधा–व्यवधान । देशका सामान्य घटनाक्रम होस् वा विषम परिस्थिति, देशका कुना–काप्चामा पुगेर हरेक घटना र परिस्थितिको क्षण क्यामेरामा कैद गर्न भ्याउँछन् फोटो पत्रकार । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।