Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


काठमाडौं चक्रपथभित्र लामो दूरिका सवारी साधनमा रोक(भिडियो)

जस अनुसार अब काठमाडौंमा लामो दूरीका सवारी साधनहरुको गन्तब्य स्थल गोंगबु बसपार्क मात्रै तय गरिएको छ । बढ्दो शहरीकरण, साघुंरा सडक र अनियन्त्रीत रुपले बढदै गएका सवारी साधनका कारण काठमाडौको ट्राफिक व्यवस्थापन अस्तव्स्त त बनेको छ । त्यसमाथि लामो दुरीका सार्वजनिक यात्रुवाहक सवारी साधनले जथाभावी पार्किङ गर्ने र जहाँ मन लाग्यो त्यहाँ यात्रु चढाउने र…