Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


हेटौंडा–सिस्नेरी यातायात सन्चालन


0
Shares

इन्द्र सरोवर गाउँपालिका–३ सिस्नेरीको थिङडाँडामा शनिबार पहिरो जाँदा कुलेखानी हुँदै सिस्नेरीतर्फको यातायात सेवा शनिबार रातिदेखि अवरुद्ध भएको थियो ।

सो बाटो अवरुद्ध भएपनि मदन भण्डारी राजपथअन्तर्गतको कुलेखानी–फाखेल सडकबाट हेटौंडा–काठमाडौंको यातायात सेवा भने सन्चालन भइरहेको मकवानपुरका सहायक प्रजिअ हरिराज पन्तले जानकारी दिए । रासस