Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


भरतपुर मतगणनासम्बन्धी सुनुवाइ सरेको सर्‍यै, अब आइतबार

न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सोमबार सुनुवाइ भएपनि समय अभावका कारण ‘हेर्दाहेर्दै’मा यही साउन ८ गतेका लागि सारिएको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए । भरतपुर प्रकरणमा सर्वोच्च अदालतमा सुनुवाइ सरेको यो चौथोपटक हो । यसअघि, गत असार २६ गते सुनुवाइका लागि इजलास तोकिएपनि सुनुवाइ हुन सकेको थिएन । सुनुवाइ आजका…