Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


हत्यारालाई जन्मकैदको फैसला नभएसम्म शव नबुझ्ने भन्दै मौनर्‍याली


0
Shares

पीडित परिवार तथा आफन्तले हत्यारालाई हदैसम्मको सजाय दिनुपर्ने, पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति दिनुपर्ने, मृतकका श्रीमतीलाई रोजगारी तथा छोराछोरीलाई निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्नेलगायतका माग गरेका छन् ।

सोमबार घोराहीको ट्राफिकचोकबाट सुरु भएको मौनर्‍याली बजार परिक्रमा गरी जिल्ला प्रहरी कार्यालय हुँदै जिल्ला प्रशासन कार्यालय पुगेर धर्नामा परिणत भएको थियो ।