धार्मिक पर्यटकीय महत्वको यो क्षेत्रमा पाल्पाको रुरुधाम, स्याङ्जाको कारीकोट र गुल्मीको रुरु गाँउपालिका जोड्ने गरी तीनमुखे झोलुंगेपुल निर्माण थालिएकोमा ठेकेदार कम्पनीले काम नै अघि नबढाएको हो । २०७१ सालको मंसिर १५ गते तत्कालीन मुख्यसचिव लिलामणि पौडेल र गुल्मीका सांसद चन्द्र भण्डारीले पुलको शिलान्यास गरेका थिए । ९ करोड ८८ लाख रुपैयाँमा निर्माण ठेक्का दिइएको थियो…