Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


विद्यालय शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन सरकारलाई निर्देशन

समितिको आज बसेको बैठकले स्थानीय तहमा विद्यालय व्यवस्थापन र शैक्षिक जनशक्ति व्यवस्थापनमा सुधार ल्याउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । यसैगरी सरकारी विद्यालयहरुमा शैक्षिक गुणस्तर खस्किँदै गएको भन्दै समितिले विद्यार्थीको भविष्य अन्योलमा नपर्ने गरी गुणस्तरीय शिक्षा लागु गर्न र त्यसको अनुगमन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन पनि दिएको छ । समितिका सदस्यहरुले शिक्षामा भइरहेको बढ्दो नीजिकरण…