Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


दृष्टिविहीन परिवारलाई जिग्री-पाँडे प्रतिष्ठानद्वारा तीन कोठे पक्की घर निर्माण


0
Shares

सधैं आगलागी र बाढीको त्रासदीमा बस्दै आएको दृष्टिविहीन मण्डलको परिवारले नयाँ पक्की घर पाएपछि खुसीयाली छाएको हो ।

मण्डलको परिवारको दुःख देखेर दृष्टिविहीन आवास निर्माण परियोजनाअन्तर्गत जिग्री–पाँडे प्रतिष्ठानले ३१ लाख ७० हजार ८ सय ७५ रुपैयाँको लागतमा शौचालयसहितको तीन कोठे पक्की घर बनाई हस्तान्तरण गरेको छ ।

कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटवाल र हाँस्य कलाकार सिताराम कट्टेल धुर्मुसले दृष्टिविहीन परिवारलाई घरको साँचो हस्तान्तरण गरे ।