Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


डोलेश्वर महादेव मन्दिरमा भीड


0
Shares

साउन महिना भगवान शिवको आराधना र ब्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेलगायतका जिल्लाका भक्तजन डोलेश्वर महादेव मन्दिरमा पुगेका छन् ।

२०६६ साल भदौ ६ गते केदारनाथको शीर घोषणा गरिएपछि हरेक वर्षको साउन महिनाभरि यो मन्दिरमा पूजापाठका लागि भक्तजनको भीड लाग्ने गरेको छ ।