Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


‘हत्या’को विरोधमा बजार बन्द

सशस्त्र सीमा सुरक्षा बल गड्डाचौकीमा कार्यरत् प्रहरी जवान मृत अवस्थामा फेलापरेपछि स्थानीयले हत्या भएको भन्दै अनुसन्धान गरी अपराधीलाई सजाय दिन माग राख्दै बन्द गराएका हुन् । गत २८ गते विद्यार्थी नेता छात्रावासमै मृत भेटिएका थिए भने २३ गते अर्की एक बालिकालाई घाँटी थिचेर हत्या गरी खोलामा फालिएको अवस्थामा फेलापारिएको थियो । एकपछि अर्को शृंखलावद्ध हत्या…