Logo २० आश्विन २०८३, मंगलबार | Wed Oct 7 2026


भारतीय नेताहरुसँग भेटघाटपछि प्रधानमन्त्री देउवा हैदराबादतर्फ

प्रधानमन्त्री देउवासँग भारतीय जनता पार्टीका महामन्त्री राम माधव र सुब्रमण्यम स्वामी, जनता दल युनाइटेडका नेताद्वय केसी त्यागी र शरद यादव, भारतीय कम्युनिस्ट पार्टी ९माक्र्सवादी०का नेता सीताराम येचुरी तथा बहुजन समाज पार्टीका नेता सुरेश भदौरियाले भेटवार्ता गरे । साथै प्रधानमन्त्री देउवासँग भारतीय सुरक्षा सल्लाहकार अजित दोभालले पनि भेट गरे । उनीहरुबीच नेपाल र भारतबीचको द्विपक्षीय हित,…