मृत्यु हुनेमा बुटवल–१६ का सुमुन कुँवर र सुनवल नगरपालिका वडा नं २ का दिवाकर यादव रहेका छन् । उनीहरुको उपचारका क्रममा देवदह मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि उक्त दुर्घटनामा रुपन्देही पर्रोहा नगरपालिकाका २४ वर्षीय खेमराज थापा र नवलपरासीे रामग्रामका २५ वर्षीय सुरज चौधरीको मृत्यु भएको थियो ।
थापाले चलाएको लु२३प १०२८ नम्बर र चौधरीले चलाएको लु३३प ७०८३ नम्बरको मोटरसाइकल आज दिउँसो एकापसमा ठोक्किँदा सो दुर्घटना भएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्