बोगटीटार- सिम्ले-भोर्ले-पार्चेङ सडकखण्डअन्तर्गत धोबिखोलामा रहेको आरसीसी पक्की पुल भीषण बर्षासँगै आएको बाढीले बगाएको हो ।
माथिल्लो क्षेत्रमा गएको पहिराले खोलामा बाढी आई पुल बगाएको बताइएको छ ।
पुल बगाएपछि कालिका गाउँपालिकाका केही वडा तथा नौकुण्ड गाउँपालिकाका सबै बस्ती यातायातको पहुँचबाट बन्चित भएका छन् ।
यसैगरी वर्षाले सिम्ले–भोर्ले–पार्चेङ सडकखण्डलगायत कालिकास्थान–जिबजिबे सडकमा पनि क्षति पुर्याएको छ ।











प्रतिक्रिया दिनुहोस्