सामान्यतया केही औपचारिक कार्यक्रममा मात्रै देख्न पाईने देउडा खेल गौरा पर्व नजिकिएसँगै विभिन्न चौतारा, चोक, मठ मन्दिरलगायत सार्वजनिक स्थलमा खेल्ने गरिएको छ ।
विशेष गरेर सुदूरपश्चिमको परम्परागत मौलिक धार्मिक संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यका साथ विभिन्न सामाजिक संघ संस्था, क्लब, सञ्चारमाध्यमलगायतको आयोजनामा देउडा प्रतियोगिता सञ्चालन गर्ने गरिएको छ ।
देउडा खेल चैतलो धुमारी, ढुस्कोलगायत भाकामा खेल्ने गरिन्छ ।










प्रतिक्रिया दिनुहोस्