
सो अवसरमा नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरु कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए ।
राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिए । (रासस)
तस्वीर : भारतीय विदेशमन्त्री सुष्मा स्वराजको ट्वीटरबाट
प्रतिक्रिया दिनुहोस्