प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री स्वराजको भेट « Imagekhabar – Online News Portal of Nepal


प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री स्वराजको भेट


0
Shares

सो अवसरमा नेपाल र भारतको बीचमा विगतमा भएका सन्धि सम्झौताहरु कार्यान्वयनको तहमा ल्याउने विषयमा छलफल भएको भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले बताए ।

राजदूत उपाध्यायले विगतमा देखिएका समस्याको समाधानका लागि के कसरी अगाडि बढ्नुपर्छ र राजनीतिक इच्छाशक्ति कसरी कायम गर्ने भन्ने बारेमा पनि भेटमा छलफल भएको जानकारी दिए । (रासस)

तस्वीर : भारतीय विदेशमन्त्री सुष्मा स्वराजको ट्वीटरबाट