बागलुङ–४ कुडुुले छापका १०९ परिवार र बागलुङ नगरपालिका–५ बान्द्रका करिव १ दर्जन घर परिवारलाई खानेपानी आपुर्तिका लागि पाइप गाडेपछि विवाद भएको हो । फेदीका स्थानीयले परापूर्वकालदेखि सिचाईमा प्रयोग गर्दै आएको पानी अन्यत्र लैजान नहुने भन्दै विरोध गरेका हुन् भने छाप र वान्द्रका स्थानीयले आफुहरु एउटै वडाको बासिन्दा भएको तथा पहिलादेखि नै प्रयोग गर्दै आएको पानी…