२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


आगोलागीबाट करिब ३० लाखको क्षति


0
Shares

मध्याह्न साढे ११ बजेतिर भएको आगोलागीमा परी स्थानीय डेविट साउदेनको दुईतले घर जलेर पूर्णरुपमा नस्ट भएको छ । घरसँगै दुईओटा किराना पसलसमेत जलेका छन् ।

विद्युत् सर्ट भइ आगोलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

घरसहित भाँडावर्तन, नगद, लत्ताकपडा, खाद्यान्न र पसल जल्दा करिब ३० लाख रुपैयाँको क्षति भएको जनाइएको छ ।