Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


पातुखोलामा झोलुङ्गे पुल निर्माण, स्थानीयलाई आउजाउ गर्न सहज

पातु खोलामा पुल नहुँदा वर्षेनी आवतजावतमा समस्या भोगेका स्थानीयले पातुखोलमा पुल निर्माणसँगै आफूहरुलाई सहजता भएको बताएका छन् । जिल्ला समन्वय समिति, दाङद्वारा सञ्चालित पुल परियोजनाअन्तर्गत तुल्सीपुर– ३, ७ र ९ नं वडा जोड्ने पातुखोलाको पातुखोला घाट झोलुङ्गे पुल निर्माणसँगै सोमबार सञ्चालनमा समेत आएको छ । ‘वर्षौंको पुलको सपना आज पूरा भएको छ, तुलसीपुर बजारसम्म जान…