भीमफेदी इलाका प्रहरी कार्यालयकाअनुसार भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा टाटासुमो सडकबाट १०० मिटर तल झरेको थियो । चालक सागर खड्का र अगाडिको सिटमा सवार रुपा चौलागाइँको अवस्था गम्भीर रहेको भीमफेदी स्वास्थ्य केन्द्रका चिकित्सक अमरदीप मण्डलले बताए । काठमाडौंबाट आइरहेको अर्को सुमोलाई बाटो छोड्नेक्रममा दुर्घटना हुन गएको सुमोमा सवार विदुर धिमालले बताइन् । सुमोमा ८ जना यात्री…